Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
खेलकुद

पाडा खोज्न निस्केका फुयाँल जंगलमा मृत भेटिए

पाडा खोज्न निस्केका फुयाँल जंगलमा मृत भेटिए
स्रोत: Annapurna Post

सिमराः हराएको पाडा खोज्न भन्दै घरबाट निस्किएका बारा जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ५५ वर्षीय देवीप्रसाद फुयाँल आइतबार जंगलमा मृत फेला परेका छन्। उनको शव सहजनाथ मन्दिरदेखि दक्षिणतर्फको जंगलमा फेला परेको हो।पाडा खोज्न भन्दै शनिबार बिहान ५ बजे साइकल चलाएर घरबाट निस्किएका फुयाँल नफर्किएपछि उनको खोजी थालिएको थियो । खोजी गर्ने क्रममा स्थानीयले उनको शव फेला पारेका हुन्। स्थानीयका अनुस

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।